Community
We MANCHESTER UNITED supporters from Nepal with our small effort towards the Awareness of CORONA VIRUS. प्रकृतिले आफ्नो खुसीको लागि पृथ्वीको सबैभन्दा चेतनशील प्राणी मनुष्य लाई केही हद सम्म नियन्त्रण गरेर आराम को श्वास लिएको छ। प्रकृतिलाई साथ दिउ, कोरोना वाइरस बाट आफू पनि बचौ अरुलाई पनि बचाऔं। जनचेतना को लागी शेयर गरौ। #Covid19Staysafe #MUSCN